पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु
सुनसरीको हरिनगरा गाउँपालिका–३ कि निलमकुमारी रामकी एक बर्षीया छोरी सुस्मिता कुमारी रामको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

घर छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली पुगेर अनुसान्धान गरिरहेको प्रहरीले जनाएको छ ।
What's Your Reaction?






