झापा दुर्गापुरमा कनकाई नगरपालिकाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक स्थापना

Feb 22, 2022 - 06:15
Feb 22, 2022 - 06:15
 0
झापा दुर्गापुरमा कनकाई नगरपालिकाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक स्थापना

झापा दुर्गापुरमा कनकाई नगरपालिकाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक स्थापना गरेको छ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक पूर्वाञ्चलमा नै पहिलो सालिक हो । केही वर्ष अघि कनकाई नगरपालिका भवन बनाउन स्थानीय मातृका सिटौला तथा उम सिटौलाले सडक छेउको महंगो १५ कठ्ठा जग्गा नगरपालिका भवन बनाउन तथा अन्य प्रयोजनका लागि नगरपालिकालाई निशुल्क उपलब्ध गराएका थिए। सोही जग्गामा यो सालिक समेत ठडिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Khagendra Raj Sitoula I am a Nepali citizen involved in Prithivi Bichar Campaign since 2057 B.S. I am also a writer and Ex- president of District Development Committee, Terhathum. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register