नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ परेका छन् । सडकमा हिँडिरहेको अवस्थामा मंगलबार साँझ ६ बजे उनलाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको हो । निर्मला कुर्मीलाई न्याय माग्दै  चलिरहेको आन्दोलनका कारण  सडक जाम भएपछि के रहेछ भनेर गाडीबाट ओर्लिएर हेर्दा आफूलाई प्रहरीले पक्राउ गरेको उनले बताएका छन् । अहिले उनलाई स्वास्थ्य परीक्षणका लागि […]

Oct 15, 2024 - 14:59
 0
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ परेका छन् ।

सडकमा हिँडिरहेको अवस्थामा मंगलबार साँझ ६ बजे उनलाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको हो ।

निर्मला कुर्मीलाई न्याय माग्दै  चलिरहेको आन्दोलनका कारण  सडक जाम भएपछि के रहेछ भनेर गाडीबाट ओर्लिएर हेर्दा आफूलाई प्रहरीले पक्राउ गरेको उनले बताएका छन् ।

अहिले उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register