अमेरिकाले दियो नेपाललाई १५७ रनको लक्ष्य, सोमपालले लिए ३ विकेट

काठमाडौं । टी २० सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई रनको लक्ष्य दिएको छ। ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा अमेरिकाले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १५६ रन बनाएको हो। अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले ६८ र मिलिन्द कुमारले ४३ रन बनाए। नेपालका लागि सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले १ १ विकेटद लिए। […]

Oct 21, 2024 - 02:37
 0
अमेरिकाले दियो नेपाललाई १५७ रनको लक्ष्य, सोमपालले लिए ३ विकेट

काठमाडौं । टी २० सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई रनको लक्ष्य दिएको छ।

ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा अमेरिकाले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १५६ रन बनाएको हो।

अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले ६८ र मिलिन्द कुमारले ४३ रन बनाए। नेपालका लागि सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले १ १ विकेटद लिए।

टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register