७ तस्विरमा हेर्नुहोस् सौराहामा डुली हिँड्ने गैँडा… (तस्विरहरु)

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी, हाईकिंग र हात्ती सफारी गर्दा पनि नदेखिने लोपोन्मुख एकसिँगे गैँडा कहिलेकाहीँ भने सौराहा बजारमै हिँडडुल गरेको देख्न सकिन्छ । यसरी नजिकै गैँडा देख्न पाउँदा पर्यटकहरू पनि निकै खुसी देखिन्छन् । कोही गैँडासँग सेल्फी खिचेको देख्न सकिन्छ भने कोही भिडियो खिच्न व्यस्त देखिन्छन् । यसरी बजार क्षेत्रमा आउने गैँडाले […]

Oct 18, 2024 - 04:47
 0
७ तस्विरमा हेर्नुहोस् सौराहामा डुली हिँड्ने गैँडा… (तस्विरहरु)

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी, हाईकिंग र हात्ती सफारी गर्दा पनि नदेखिने लोपोन्मुख एकसिँगे गैँडा कहिलेकाहीँ भने सौराहा बजारमै हिँडडुल गरेको देख्न सकिन्छ ।

यसरी नजिकै गैँडा देख्न पाउँदा पर्यटकहरू पनि निकै खुसी देखिन्छन् । कोही गैँडासँग सेल्फी खिचेको देख्न सकिन्छ भने कोही भिडियो खिच्न व्यस्त देखिन्छन् । यसरी बजार क्षेत्रमा आउने गैँडाले अहिलेसम्म मानिसलाई भने आक्रमण नगरेको स्थानीयहरु बताउँछन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register