कमला ह्यारिसविरुद्धका पोस्ट डिमोट गर्दै फेसबुक, नेपाली मूलका इन्जिनियर माथिको स्टिङ अपरेसनले विश्वभर हलचल
काठमाडौं । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जरको अभिभावक कम्पनी मेटा अहिले आलोचनाको केन्द्रमा परेको छ । अमेरिकी राष्ट्रपति उम्मेदवार कमला ह्यारिसको विरोध गरिएका पोस्टलाई डिमोट अर्थात् स्वचालित रूपमै कम प्राथमिकतामा राख्ने एल्गोरिदम प्रयोग गरेको खुलासा भएपछि मेटाले विश्वव्यापी रुपमा विवाद झेलिरहेको हो । मेटामा कार्यरत नेपाली मूलका वरिष्ठ सफ्टवेयर इन्जिनियर जीवन ज्ञवालीले गरेको खुलासाले यो बहस सुरु भएको बताइएको छ । हाल सामाजिक सञ्जालमा भाइरल एक भिडिओमा केफी मिडिया ग्रुपका...
What's Your Reaction?