सबै सार्वजनिक यातायतमा जीपीएस जडान अनिवार्य गर्ने तयारीमा सरकार

काठमाडौं । यातायात व्यवस्था विभागले सम्पूर्ण सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली जडान गर्ने गृहकार्य अगाडि बढाएको छ । सवारी साधनको नियमन तथा सवारी साधन दुर्घटनापश्चात खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन यो प्रणाली अनिवार्य गर्न लागिएको विभागले जनाएको छ । यातायात व्यवस्था विभाग सवारी परीक्षण, अन्तरदेशीय यातायात व्यवस्थापन, यातायात र सवारी मापदण्ड निर्धारण शाखाका निर्देशक ई. श्रीकान्त यादवका अनुसार विभागले करिब एक वर्षअघि नै काठमाडौं- पोखरा र काठमाडौं- वीरगंजको रुटमा चल्ने केही सवारीमा परीक्षणको रूपमा जीपीएस प्...

Nov 19, 2024 - 13:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register