दशैँलाई बिदाई गरेसँगै धान भित्र्याउने चटारोमा किसान… (तस्विरहरु)

काठमाडौँ । दशैं सकिए लगत्तै अहिले देशका अधिकांश किसान धान काट्ने र भित्र्याउने काममा व्यस्त छन् । मानो रोपेर मुरी भित्राउने यो समयमा कीर्तिपुरस्थित योरो फाँटमा लगाईएको धान काट्ने र चुट्ने काममा व्यस्त हुन थालेका किसानहरूको मुहारमा पनि खुसी देखिएको छ । यस वर्ष मनसुनले साथ दिँदा नेपालमा धान रोपाइँ लगभग समयमै सकिएको थियो । […]

Oct 18, 2024 - 11:47
 0
दशैँलाई बिदाई गरेसँगै धान भित्र्याउने चटारोमा किसान… (तस्विरहरु)

काठमाडौँ । दशैं सकिए लगत्तै अहिले देशका अधिकांश किसान धान काट्ने र भित्र्याउने काममा व्यस्त छन् । मानो रोपेर मुरी भित्राउने यो समयमा कीर्तिपुरस्थित योरो फाँटमा लगाईएको धान काट्ने र चुट्ने काममा व्यस्त हुन थालेका किसानहरूको मुहारमा पनि खुसी देखिएको छ ।

यस वर्ष मनसुनले साथ दिँदा नेपालमा धान रोपाइँ लगभग समयमै सकिएको थियो । कृषि विभागका अनुसार यस वर्ष कुल धान रोपाइँ हुने जमिनमध्ये १३ लाख ४९ हजार हेक्टरमा रोपाइँ भएको गत वर्षभन्दा यो वर्ष मनसुन सक्रिय हुँदा धान रोपाइँ समयमा नै सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका जानकारी दिएको छ ।

पर्याप्त सिँचाइ सुविधा नहुँदा धान रोप्न आकाशे पानीको भर पर्नु पर्ने भएतापनि यस वर्ष पर्याप्त पानी परेकाले धान रोपाइँ पनि छिटो सकिएको थियो । बाँकी तस्विरमा हेर्नुहोस् : 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register