युट्युबकाे ग्लोबल ट्रेन्डिङमा आइपुग्यो सुशान्त केसीको ‘बार्दली’, रुकुमैकोट ६० औं स्थानमा

काठमाडौं । गायक सुशान्त केसीको गीत ‘बार्दली’ ग्लोबल म्युजिक ट्रेन्डिङको शीर्ष ९३ औं स्थानमा परेको छ । तीन हप्ताअघि सार्वजनिक भएको यो गीत ग्लोबल ट्रेन्डिङमा पर्ने तेस्रो नेपाली गीत हो ।  सबैभन्दा पहिले ‘कस्मिरे पछ्यौरी’ गीत ग्लोबल ट्रेन्डिङमा परेको थियो । त्यस लगत्तै नेपाली कथानक चलचित्र खुस्माको गीत ‘रुकुम मैकोट’ ग्लोबल ट्रेन्डिङमा परेको थियो । शीर्ष ५७ सम्म परेको यो गीत पछिल्लो सातादेखि शीर्ष ६० औं स्थानमा यथावत् छ । यस गीतमा हालसम्म पाँच करोड ८९ लाख भ्युज आएको छ ।  युट्युबले ...

Nov 17, 2024 - 13:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register