रास्वपा कार्यालयमा कार्यकर्ताको भिड, प्रहरी परिचालन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा नेता तथा कार्यकर्ताहरुको बाक्लो भिड लागेको छ । सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी हुनसक्ने आशंकाबीच रास्वपाले कार्यकर्ताहरूको आकस्मिक भेला बोलाएको थियो । पार्टी कार्यालय परिसरमा प्रहरीको पनि बाक्लो उपस्थित छ । सभापति लामिछानेले पत्रकार सम्मलेन गर्ने तयारी पनि रहेको बताइएको छ । पोखराको सूर्यदर्शन सहकारी […]

Oct 18, 2024 - 12:35
 0
रास्वपा कार्यालयमा कार्यकर्ताको भिड, प्रहरी परिचालन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा नेता तथा कार्यकर्ताहरुको बाक्लो भिड लागेको छ ।

सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी हुनसक्ने आशंकाबीच रास्वपाले कार्यकर्ताहरूको आकस्मिक भेला बोलाएको थियो ।

पार्टी कार्यालय परिसरमा प्रहरीको पनि बाक्लो उपस्थित छ । सभापति लामिछानेले पत्रकार सम्मलेन गर्ने तयारी पनि रहेको बताइएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेलाई पक्राउ गरेर कारबाही अघि बढाउने तयारी प्रहरीको तयारी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register