रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्की जिल्ला प्रहरी कार्यालयका एक अधिकारीका अनुसार लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो ।  योसँगै लामिछानेलाई काठमाडौँबाट पक्राउ गरेर कास्की लैजाने तयारी गरिएको छ ।

Oct 18, 2024 - 12:41
 0
रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्की जिल्ला प्रहरी कार्यालयका एक अधिकारीका अनुसार लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो । 

योसँगै लामिछानेलाई काठमाडौँबाट पक्राउ गरेर कास्की लैजाने तयारी गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register