सहकारीको रकम अपचलन आरोपमा रवि लामिछाने पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न शुक्रबार रास्वपा कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । अब उनलाई पोखरा लैजाने तयारी छ । यसअघि कास्की जिल्ला अदालतले लाामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सहकारी छानबिन समितिले […]

Oct 18, 2024 - 13:53
 0
सहकारीको रकम अपचलन आरोपमा रवि लामिछाने पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न शुक्रबार रास्वपा कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

अब उनलाई पोखरा लैजाने तयारी छ । यसअघि कास्की जिल्ला अदालतले लाामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सहकारी छानबिन समितिले जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको ठहर गर्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register