'पठाओ कार रेन्टल' सुरु, ट्याक्सी बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर पुग्न सकिने
काठमाडौं । राइड शेयरिङ प्लेटफर्म पठाओ नेपालले ‘पठाओ कार रेन्टल’ सुरू गरेको छ । यस सेवामा पठाओ कार लाइट अन्तर्गत दर्ता भएका ट्याक्सीहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । हाल काठमाडौंमा सार्वजनिक गरिएको यो सेवामा आवश्यकता अनुसार बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर विभिन्न गन्तव्यसम्म पुग्न वा फर्कन समेत मिल्ने कम्पनीकी निर्देशक सुरक्षा हमालले जानकारी दिइन् । रेन्टल सेवा लिनका लागि ग्राहकले कम्तीमा एक घण्टाअघि नै बुक गर्नुपर्ने र बढीमा सात दिनअगाडि बुक गर्न सक्नेछन् । यसले यात्रुहरूलाई लामो...
What's Your Reaction?