सबै सरकारी वेबसाइट एउटै ढाँचामा विकास गर्ने निर्णय, डेटा सेन्टर हेर्न स्थायी दरबन्दी थपिने

  काठमाडौं । सरकारले सबै सरकारी कार्यालयको वेबसाइटमा एकरूपता ल्याउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले सबै सरकारी कार्यालयको वेबसाइटमा एकरूपता कायम गर्ने र अद्यावधिक गराउने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विकास गरी प्रयोगमा ल्याएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई सबै सरकारी निकायले प्रयोग गर्नुपर्ने उक्त बैठकले निर्णय गरेको छ । रेखा शर्मा सञ्चारमन्त्री हुँदा १६ फागुन २०७९ मा एकीकृत सरकारी वेबसाइट व्यवस्थापन प्रणाली...

Oct 21, 2024 - 13:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register