आईओई डीन नियुक्तिमा किन भइरहेको छ ढिलाइ ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) डीन छनोट प्रक्रिया लम्बिएको छ । शर्टलिस्ट सार्वजनिक भएको महिना दिन बित्न लाग्दा समेत आईओईले नेतृत्व पाउन सकेको छैन । यसअघि विश्वविद्यालयले डीन नियुक्तिका लागि आवेदन माग गर्दा ११ जनाले आवेदन दिएका थिए । जसबाट पूर्व डीन प्राडा जीवराज पोखरेलको संयोजकत्वमा गठित छनोट समितिले ९ असोजमा शर्टलिस्टमा परेका पाँच जना उम्मेद्वारको नाम कार्यकारी परिषद् समक्ष बुझाएको थियो । सूचीमा प्राडा भोलानाथ शर्मा घिमिरे, प्राडा लक्ष्मण पौडेल, प्राडा संगीता सिंह, प्राडा सुवर्ण शा...

Oct 21, 2024 - 09:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register