कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ८२ पैसा रहेको छ । यूरो एकको खरिद दर १४५ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्री दर १४६ रुपैयाँ ३० […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ८२ पैसा रहेको छ ।
यूरो एकको खरिद दर १४५ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्री दर १४६ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर १७५ रुपैयाँ ६४ पैसा रहेको छ ।
त्यसै गरी, कुवेती दिनार एकको मूल्य ४३८ रुपैयाँ हुँदा कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ ।
What's Your Reaction?