शुक्रबार स्थिर रह्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला २०७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार […]

Oct 25, 2024 - 06:19
 0
शुक्रबार स्थिर रह्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला २०७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ४२ हजार ३ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १७७५ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register