बाढीपछिको रोसीः पुनर्निमाण पर्खिँदै सिंगै गाउँ, कष्टमा नागरिक… (तस्विरहरु)

काठमाडौँ । गत असोज दोस्रो हप्ता परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले क्षतविक्षत बनाएको काभ्रेको रोसी अझै सामान्य बनिसकेको छैन । लगातारको वर्षापछि हरेक जसो गाउँमा पहिरो गएको थियो भने रोशी खोलाको बाढीले पनि ठूलो क्षती गरेको छ । सरकारले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणमा सक्रियता नदेखाउँदा रोसी गाउँपालिकाबासी समस्यामा परेका छन् । […]

Oct 23, 2024 - 11:19
 0
बाढीपछिको रोसीः पुनर्निमाण पर्खिँदै सिंगै गाउँ, कष्टमा नागरिक… (तस्विरहरु)

काठमाडौँ । गत असोज दोस्रो हप्ता परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले क्षतविक्षत बनाएको काभ्रेको रोसी अझै सामान्य बनिसकेको छैन ।

लगातारको वर्षापछि हरेक जसो गाउँमा पहिरो गएको थियो भने रोशी खोलाको बाढीले पनि ठूलो क्षती गरेको छ । सरकारले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणमा सक्रियता नदेखाउँदा रोसी गाउँपालिकाबासी समस्यामा परेका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register