नदी किनारमा थुप्रिएको फोहोर सफा गर्दै ललितपुर महानगर (तस्विरहरु)

काठमाडौँ । ललितपुर महानगरपालिकाले बागमती नदी किनार सफा गर्न सुरू गरेको छ । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढीले नदी किनारमा जम्मा भएको फोहोर ललितपुर महानगरपालिका, वडा, स्थानियहरु र नेपाल प्रहरी मिली सफा गर्न सुरू गरेका हुन् । आइतबार बिहान ७:३० बजेबाट बागमती नदी, नख्खु खोला, बालकुमारी क्षेत्रका नदीहरूको सफाई […]

Oct 27, 2024 - 06:01
 0
नदी किनारमा थुप्रिएको फोहोर सफा गर्दै ललितपुर महानगर (तस्विरहरु)

काठमाडौँ । ललितपुर महानगरपालिकाले बागमती नदी किनार सफा गर्न सुरू गरेको छ । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढीले नदी किनारमा जम्मा भएको फोहोर ललितपुर महानगरपालिका, वडा, स्थानियहरु र नेपाल प्रहरी मिली सफा गर्न सुरू गरेका हुन् ।

आइतबार बिहान ७:३० बजेबाट बागमती नदी, नख्खु खोला, बालकुमारी क्षेत्रका नदीहरूको सफाई गरिएको हो ।

बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर संकलन गर्ने र नदी किनारा सफा गर्ने काम भईरहेको महानगर प्रमुख चिरिबाबु महर्जनले बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस् : 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register