जिओ सिनेमा र डिज्नी हटस्टार गाभिने हल्लाले तयार पारिएको डोमेन नेमको मूल्य डेढ करोड !

काठमाडौं । भारतीय बजार केही दिनदेखि जिओ सिनेमा र डिज्नी हटस्टार गाभिने विषयले तातिएको छ । ग्राहकको मामलामा यी दुई भारतका ठूला ओटीटी प्लेटफर्म हुन् ।  दुई चर्चित ओटीटी प्लेटफर्म गाभिनुले भारतमा उनीहरूको एकाधिकार कायम हुने विश्लेषण गरेका छन् । यी दुई प्लेटफर्म कसरी गाभिन्छन् भन्ने विषय हालसम्म बाहिर आइसकेको छैन । तर, विभिन्न रिपोर्टले दुई कम्पनी जिओ सिनेमा र डिज्नी हटस्टार गाभिएर जिओ हटस्टार बन्ने दाबी गरेका छन् । यसैबीच एक एप डेभलपरले ‘जिओ हटस्टार डटकम’ डोमेन एक करोड भारु (एक करोड ६० लाख नेपाली रुपै...

Oct 27, 2024 - 08:37
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register