आईफोन १६ सार्वजनिक भएसँगै २२ हजार रुपैयाँसम्मले घट्यो आईफोन १५ सिरिजको मूल्य

काठमाडौं । नेपालमा आईफोन १६ सिरिज सार्वजनिक भएको केही समयमै आईफोन १५ सिरिजको मूल्य २२ हजारसम्मले घटेको छ । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट अन्तर्गतका विक्रेताले आईफोन १५ को मूल्य घटाएका हुन् ।  यसअन्तर्गत आईफोन १५ मोडेलको मूल्य आठ हजार ३०१ देखि २२ हजार ६०० रुपैयाँले घटेको छ । खासगरी आईफोन १५ र आईफोन १५ प्लसमा भारी छुट दिएको देखिन्छ ।  नेपालमा आईफोन १५ अन्तर्गत १२८ जीबी, २५६ जीबी र ५१२ जीबी भेरियन्ट उपलब्ध छ । यी भेरियन्टमा क्रमशः २२ हजार ३००, २२ हजार ३०० र २२ हजार ६०० रुपैय...

Oct 28, 2024 - 02:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register