गिफ्ट र आईफोन पठाई दिने बहानामा नेपालीहरूलाई ठग्ने एक भारतीय पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल ह्वाट्सएपमा सम्पर्क गरी विभिन्न बहानामा ठगी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उडिसा घर भई हाल झापा बसिरहेका ३० वर्षीय राजीव महानन्द रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार मोरङबाट पक्राउ गरेको हो । कार्यालयका अनुसार आरोपित महानन्द सबैभन्दा पहिले ह्वाट्सएपबाट पीडितसँग सम्पर्कमा आउँथे ।  त्यसपछि सुनका गहना, आईफोन र अन्य महँगा सामान पठाई दिने प्रलोभन देखाउथे । यति भएपछि विभिन्न व्यक्तिको बैंक खातामा रकम प...

Oct 28, 2024 - 12:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register