आफ्नै सर्च इन्जिन ल्याउने तयारीमा मेटा

काठमाडौं । गुगल र माइक्रोसफ्टमाथिको निर्भरता घटाउन फेसबुकको माउ कम्पनी मेटाले आफ्नै सर्च इन्जिन ल्याउने भएको छ । मेटाको एआई च्याटबटमा वर्तमान घटनाहरूको सारांश उपलब्ध गराउने गरी कम्पनीले सर्च इन्जिन ल्याउन लागेको हो ।  द इन्फर्मेसनका अनुसार मेटाको टिमले विगत आठ महिनादेखि आफ्नो च्याटबटका लागि जानकारीहरूको डेटाबेस निर्माणमा काम गरिरहेको छ । इन्स्टाग्राम र फेसबुकमा उपलब्ध मेटाको एआई बटले ताजा घटनाहरू र समाचारहरू सम्बन्धी प्रश्नहरूको उत्तर दिन गुगल र माइक्रोसफ्टको बिङको सहारा लिने गरेको छ । यही परनिर्भरता घटाउन मेटाल...

Oct 29, 2024 - 10:07
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register