मान्छेले गर्ने सबै काम अबको केही वर्षमा एआईले गरिदिन्छः एलन मस्क

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले अबको केही वर्षमा मान्छेका सबै काम गर्नसक्ने बताएका छन् । सुरुवातदेखि नै एआई मानवको हितमा नभएको अभिव्यक्ति दिँदै आएका उनी आफ्नो धारणामा अडिग छन् । उनले हालै एक भर्चुअल कार्यक्रममार्फत २०२८ वा २०२९ सम्ममा मानवले गर्न सक्ने सबै काम एआईले गरिदिने बताएका हुन् ।  मस्कका अनुसार एआई हरेक वर्ष १० गुणा बढी शक्तिशाली हुँदै गएको छ । उनले भने, “अबको चार वर्षमा उनीहरू (एआई) मान्छेभन्दा १० हजार गुणा शक्तिशाली हुन्छन् । हुनसक्छ लाखौं गुणा शक्तिशाली पनि हु...

Nov 1, 2024 - 12:03
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register