अब बैंक तथा वित्तीय संस्थामा छुट्टै ‘केवाईसी’ भर्नु नपर्ने, राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थामा छुट्टै ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) भर्नु नपर्ने भएको छ । नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाउँदा पेस गरेको विस्तृत विवरणलाई नै बैंक तथा वित्तीय संस्थाले लिन सक्ने गरी व्यवस्था हुन लागेको हो ।  गत बिहीबार जारी भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१’ मा यस्तो व्यवस्था गर्न लागिएको छ । खासगरी बैंक, सहकारी, बीमा, शेयर ब्रोकर लगायतका संस्थामा यो व्यवस्था लागू हुनेछ ।  नियमावलीको नियम ३ अनुसार सूचक बैंक तथा वित्तीय संस्थाले ...

Nov 7, 2024 - 08:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register