नास्टका वैज्ञानिक डा. सुवेदी ‘नेचर’ जर्नलको ‘द जोन म्याडक्स जज कमेन्डेसन’ बाट सम्मानित

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक एवम् भुकम्पविद् डा. शिव सुवेदी चर्चित साइन्स जर्नल नेचरको ‘द जोन म्याडक्स’ पुरस्कारबाट सम्मानित भएका छन् । डा. सुवेदी द जोन म्याडक्स प्राइज २०२४ को जज कमेन्डेसन पुरस्कारबाट सम्मानित भएका हुन् । नेपालमा भूकम्पीय सचेतना जगाउन र भूकम्पीय जोखिम न्यूनीकरण पूर्वतयारी कार्यक्रम गरेबापत उनलाई यस सम्मान दिइएको हो । डा. सुवेदीले आफ्नो कामको मूल्याङ्कन गरेर विश्वका प्रख्यात वैज्ञानिकहरूको निर्णयअनुसार पुरस्कार पाउनु जिन्दगीको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छ...

Nov 8, 2024 - 07:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register