हातखुट्टा नचल्ने बिरामीले सोचेकै भरमा डिभाइस चलाउन सक्ने प्रविधि परीक्षण गर्दै न्यूरालिङ्क

काठमाडौं । एलन मस्कको न्यूरालिङ्कले क्यानडामा समेत पहिलो पटक क्लिनिकल ट्रायलको स्वीकृति पाएको छ । गत बुधवार क्यानडाबाट आफ्नो पहिलो क्लिनिकल ट्रायल सुरु गर्न स्वीकृति मिलेको न्यूरालिङ्कले जानकारी दिएको हो । यस अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई सोचेकै भरमा उपकरणहरू प्रयोग गर्नसक्ने क्षमता प्रदान गर्न डिजाइन गरिएको डिभाइसको परीक्षण हुनेछ । उक्त परीक्षणबाट कम्पनीले डिभाइसको सुरक्षाको मूल्याङ्कन र यसको प्रारम्भिक कार्यक्षमता जाँच गर्ने बताइएको छ । कम्पनीको उक्त डिभाइसले क्वाड्रिप्लिजिया (सबै हातखुट्टा चलाउन नसक्ने) भएका व्यक्तिहरूलाई ...

Nov 22, 2024 - 05:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register