राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेशविरूद्ध सरकारको भ्याकेट निवेदन दर्ता

काठमाडौं । राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश पुनर्विचार गर्न सरकारले भ्याकेट निवेदन दर्ता गरेको छ । सामाजिक सुरक्षा भत्ता र विभिन्न सरकारी सेवाहरूका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य बनाउने सरकारको निर्णयमा सर्वोच्चले रोक लगाएपछि सरकारका तर्फबाट सर्वोच्चमा पुन: उक्त आदेशको पुनरावलोकन गर्न माग गरिएको हो । न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले राष्ट्रिय परिचयपत्रको अनिवार्यता नागरिकको हकमा आँच आउने भन्दै अस्थायी रोक लगाएको थियो । यसविरुद्धमा राष्ट्रिय पञ्जीकरण...

Nov 9, 2024 - 05:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register