रोबोटले बनाएको चित्र १४ करोडमा बिक्री

काठमाडौं । एआई रोबोटले बनाएको एक चित्र १० लाख ८४ हजार डलर (१४ करोड ७२ लाख रुपैयाँ)मा बिक्री भएको छ । एआई-डा (Ai-Da Robot) नामक ह्युमनाइड रोबोटोले बनाएको दोस्रो विश्व युद्धका कोड ब्रेकर एवम् गणितज्ञ एलन ट्युरिङको डिजिटल चित्र ‘ए.आई. गड’ एक लिलामीका क्रममा सो मूल्यमा बिक्री भएको हो । एलन ट्युरिङलाई ‘फादर अफ एआई’ समेत भन्ने गरिन्छ । युद्धताका नाजी जर्मनीको कोड ब्रेक गर्न उनले प्रमुख भूमिका खेलेका थिए । उनै ट्युरिङको डिजिटल चित्र कीर्तिमानी मूल्यमा बिक्री भएको हो । यससँगै एआई-डा लिलामीमार्फत ...

Nov 9, 2024 - 08:03
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register