यस्तो छ लाल आयोगको प्रतिवेदन

काठमाडौं ।सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत महसुलको विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन आइतबार सार्वजनिकगरेको छ । पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा बनेको ३ सदस्यीय समितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी सदस्य थिए। आयोगलाई  २०८० माघ ११ गतेदेखि २०८१ वैशाख […]

Nov 11, 2024 - 13:17
 0
यस्तो छ लाल आयोगको प्रतिवेदन

काठमाडौं ।सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत महसुलको विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन आइतबार सार्वजनिकगरेको छ ।

पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा बनेको ३ सदस्यीय समितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी सदस्य थिए।

आयोगलाई  २०८० माघ ११ गतेदेखि २०८१ वैशाख २५ गतेसम्मको कार्यावधि दिइएको थियो ।

यस्तो छ आयोगको प्रतिवेदन 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register