सर्वोच्चले भन्यो- ‘एमालेलाई मिनबहादुरको दान कानुनसम्मत !’

काठमाडौँ । भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानुनसम्मत ठहर गरेको छ । सो जग्गा दान विरुद्ध परेको रिट खारेज गर्दै सर्वोच्च्ले यस्तो ठहर गरेको हो । न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट निवेदन खारेज गरेको हो । भ्रष्टाचार र सरकारी कागजात कीर्ते गरेको आरोप लागेका […]

Dec 16, 2024 - 12:39
 0
सर्वोच्चले भन्यो- ‘एमालेलाई मिनबहादुरको दान कानुनसम्मत !’

काठमाडौँ । भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानुनसम्मत ठहर गरेको छ । सो जग्गा दान विरुद्ध परेको रिट खारेज गर्दै सर्वोच्च्ले यस्तो ठहर गरेको हो ।

न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट निवेदन खारेज गरेको हो ।

भ्रष्टाचार र सरकारी कागजात कीर्ते गरेको आरोप लागेका व्यापारी गुरूङबाट एमालेले चन्दास्वरूप दान लिने गरी गरेको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दिएका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register