विद्युतीय सुशासन आयोगमा प्रधानमन्त्रीको साटो अब मुख्य सचिव, नागरिक एपका लागि डेटा एक्स्चेन्ज

काठमाडौं । प्रधानमन्त्रीको साटो अब विद्युतीय सुशासन आयोगको अध्यक्षता मुख्य सचिवले गर्ने भएका छन् । गएको २८ मङ्सिरको मन्त्रीपरिषद् बैठकले विद्युतीय सुशासन गठन तथा सञ्चालन आदेश संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  यसका साथै आयोगमा निजी क्षेत्रबाट दुई जना बोर्ड सदस्य रहने व्यवस्था हटाइएको छ । आयोगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपेश विष्टका अनुसार संशोधनमार्फत गठन तथा सञ्चालन आदेशका उद्देश्यमा समेत केही हेरफेर गरिएको छ ।  जसअनुसार नागरिक एपसँग विभिन्न सरकारी निकायका प्रणाली आबद्ध गराउन छुट्‍टै डेटा एक्...

Dec 16, 2024 - 13:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register