विकल पौडेल भ्रष्टाचार मुद्दामा जेल चलान भएपछि सुरक्षण मुद्रण केन्द्रमा आए देवराज ढुङ्गाना

काठमाडौं । सरकारले मोरङका देवराज ढुङ्गानालाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । गएको २८ मङ्सिरको मन्त्रीपरिषद्‌ बैठकले उनलाई विगत लामो समयदेखि रिक्त रहेको उक्त पदमा ढुङ्गानालाई नियुक्त गरेको हो । तीन महिनाभन्दा लामो समय रिक्त रहेको अवस्थामा नयाँ नियुक्त गर्नुपर्ने प्रावधान अनुरूप ढुङ्गानालाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्विसुब्बा गुरुङले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्‍दामा तत्कालीन कार्यकारी निर्देशक व...

Dec 16, 2024 - 14:03
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register