रुपन्देहीमा रवि लामिछानेको बयान जारी

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा उपस्थित गराइएको छ । अहिले लामिछानेको बयान चलिरहेको रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले जानकारी दिए । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रूपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि बयानका लागि लगिएको हो ।

Nov 12, 2024 - 08:17
 0
रुपन्देहीमा रवि लामिछानेको बयान जारी

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा उपस्थित गराइएको छ ।

अहिले लामिछानेको बयान चलिरहेको रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले जानकारी दिए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रूपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि बयानका लागि लगिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register