एनएमबि बैंकले आफ्नो नाममा रहेको गैरबैंकिङ सम्पत्ति बेच्दै

काठमाडौँ । एनएमबि बैंकले आफ्नो नाममा रहेको गैरबैंकिङ सम्पत्ति बेच्न लागेको छ । बैंकले देशभरका ५ जिल्लाको १४ स्थानमा रहेका घरजग्गा बिक्री गर्न लागेको हो । बैंकले सुनसरी, मोरङ, सिराहा, दैलेख र रुपन्देहीमा बैंकको नाममा रहेका घरजग्गा लिलामीमार्फत बिक्री गर्न लागेको छ । बैंकको उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र […]

Nov 14, 2024 - 07:53
 0
एनएमबि बैंकले आफ्नो नाममा रहेको गैरबैंकिङ सम्पत्ति बेच्दै

काठमाडौँ । एनएमबि बैंकले आफ्नो नाममा रहेको गैरबैंकिङ सम्पत्ति बेच्न लागेको छ । बैंकले देशभरका ५ जिल्लाको १४ स्थानमा रहेका घरजग्गा बिक्री गर्न लागेको हो ।

बैंकले सुनसरी, मोरङ, सिराहा, दैलेख र रुपन्देहीमा बैंकको नाममा रहेका घरजग्गा लिलामीमार्फत बिक्री गर्न लागेको छ ।

बैंकको उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र बोलपत्र पेश गर्न सक्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register