इन्भर्टरमा समस्या आएपछि टेस्लाले छैटौं पटक फिर्ता बोलायो साइबर ट्रक

काठमाडौं । साइबर ट्रक सार्वजनिक भएको एक वर्ष नबित्दै टेस्लाले बिक्री गरिसकेका गाडी छैटौं पटक फिर्ता बोलाएको छ । गाडीको इन्भर्टरमा समस्या देखिएपछि अर्बपति उद्यमी एलन मस्कको कम्पनी टेस्लाले गाडी फिर्ता बोलाएको हो ।  द भर्जका अनुसार यो पटक कम्पनीले कम्तिमा पनि २४३१ ओटा साइबर ट्रक कम्पनीमा फिर्ता गर्न सूचना दिएको छ । फिर्ता हुनेमा ६ नोभेम्बर २०२३ देखि ३० जुलाई २०२४ सम्म बिक्री भएका गाडीहरू रहेका छन् । ड यसको मुख्य कारण ‘मेटल-अक्साइड सेमिकन्डक्टर फिल्ड-इफेक्ट ट्रान्जिस्टर’मा देखिएको समस्या हो । यो त्यस्तो समस्या हो...

Nov 15, 2024 - 07:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register