५४ करोड पुरस्कार राशिको ह्याकिङ प्रतिस्पर्धा गर्दै माइक्रोसफ्ट

काठमाडौं । माइक्रोसफ्टले विश्वकै ठूलो ह्याकिङ इभेन्ट ‘जिरो डे क्वेस्ट’ सुरु गरेको छ । ४० लाख डलर (५४ करोड रुपैयाँ बढी) राशिको ह्याकिङ प्रतिस्पर्धामा साइबर सुरक्षामा काम गर्दै आएका व्यक्तिले माइक्रोसफ्टका विभिन्न प्लेटफर्मका सुरक्षा कमजोरी पत्ता लगाउन सक्नेछन् । १९ नोभेम्बरदेखि सुरु भएको यो कार्यक्रम १९ जनवरी २०२५ सम्म चल्नेछ । माइक्रोसफ्ट क्लाउड र एआई प्रोडक्ट्स केन्द्रित प्रतिस्पर्धामा उत्कृष्ट हुनेले अर्को वर्ष वाशिंगटनको रेडमन्डमा आयोजना हुने अनसाइट ह्याकिङ इभेन्टमा भाग लिन पाउनेछन् । कार्यक्रमबारे थप बुझ्न यहाँ...

Nov 22, 2024 - 09:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register