अब सार्वजनिक यातायातमा कार्डबाटै भुक्तानी गर्न सकिने

  काठमाडौं । फिनटेक इन्टरनेसनल प्रालिले प्रिपेड कार्डमार्फत सार्वजनिक यातायातमा भाडा सङ्कलन गर्ने नयाँ डिजिटल प्रणाली सुरु गरेको छ । मङ्गलबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले यस्तो प्रणाली सुरु गरेको हो ।  सार्वजनिक यातायातमा नगद भुक्तानी गर्नुपर्ने यात्रुको बाध्यतालाई हटाउन सहज र प्रभावकारी भुक्तानी प्रक्रिया ल्याएको कम्पनीले जनाएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालका वित्तीय र सार्वजनिक यातायात क्षेत्रमा डिजिटल रूपान्तरणको महत्त्वपूर्ण भूमिकाको चर्चा गर...

Nov 20, 2024 - 08:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register