कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्पको धक्का

काठमाडौं । कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्प गएको छ । बिहीबार बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रकाअनुसार अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

Nov 21, 2024 - 06:17
 0
कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्पको धक्का

काठमाडौं । कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्प गएको छ ।

बिहीबार बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रकाअनुसार अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register