सित्तैमा इन्कमिङ मात्रै लिने ग्राहक बढेपछि एनसेलले घटायो रिचार्ज भ्यालिडिटी, ग्राहक असन्तुष्ट
काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको रिचार्ज तथा टपअपमा भ्यालिडिटी अर्थात् मान्य अवधि कम गरिएकोमा ग्राहकहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । पछिल्ला दिनहरूमा कम्पनीले ल्याएको नयाँ नीतिलाई लिएर ग्राहकहरूले सामाजिक सञ्जालमार्फत गुनासो गर्न थालेका हुन् । परिवर्तित नीति अनुसार एनसेलले १००० रुपैयाँको रिचार्जमा ९० दिनको भ्यालिडिटी दिन्छ । त्यस्तै रिचार्जको मान्य अवधि ५० देखि ९९ रुपैयाँसम्मका लागि ७ दिन, ५०० देखि ९९९ सम्म ५० दिन र १००० देखि माथिका लागि ९० दिन राखिएको छ । जब कि प्रतिस्पर्धी नेपाल टेलिकममा ...

What's Your Reaction?






