उखुको समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो

काठमाडौं  ।  सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २०रुपैयाँले वृद्धि गरेको एक मन्त्रीले जानकारी दिए । अब किसानले प्रतिक्विन्टल झन्डै ५८५ रुपैयाँ पाउने छन्। सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको  निर्णय गर्न भने बाँकी छ।  सरकारले यसअघि प्रतिक्विन्टल […]

Nov 28, 2024 - 15:11
 0
उखुको समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो

काठमाडौं  ।  सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २०रुपैयाँले वृद्धि गरेको एक मन्त्रीले जानकारी दिए । अब किसानले प्रतिक्विन्टल झन्डै ५८५ रुपैयाँ पाउने छन्।

सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको  निर्णय गर्न भने बाँकी छ।  सरकारले यसअघि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register