रविविरुद्ध तीनवटा अभियोगसहित अदालतमा मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीसँगै तीनवटा अभियोगमा मुद्दा दर्ता भएको छ । उनीविरुद्ध आइतबार अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र दर्ता गरिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले नेपालभ्युजलाई जानकारी दिए ।

Dec 22, 2024 - 07:35
 0
रविविरुद्ध तीनवटा अभियोगसहित अदालतमा मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीसँगै तीनवटा अभियोगमा मुद्दा दर्ता भएको छ ।

उनीविरुद्ध आइतबार अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र दर्ता गरिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले नेपालभ्युजलाई जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register