ज्योति विकास बैंकमा जागिर खुल्यो, फ्रेसरलाई ‘नो चान्स’ !

काठमाडौँ । ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकको उक्त जागिर खान इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर १८ गतेभित्र आवेदन दिन सक्नेछन् । साथै, अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ । बैंकका अनुसार चार्टर्ड […]

Nov 21, 2024 - 07:59
 0
ज्योति विकास बैंकमा जागिर खुल्यो, फ्रेसरलाई ‘नो चान्स’ !

काठमाडौँ । ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकको उक्त जागिर खान इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर १८ गतेभित्र आवेदन दिन सक्नेछन् । साथै, अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।

बैंकका अनुसार चार्टर्ड एकाउन्टेन्ट पदका लागि आवेदन दिनेको उमेर ४० वर्ष भन्दा कम हुनुपर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register