गुगलको एआई जेमिनाईमा थपियो मेमोरी, अब सम्झिन सक्छ तपाईँले गर्ने कुराकानी

काठमाडौं । गुगलको एआई च्याटबट जेमिनाईमा मेमोरी क्षमता थप भएको छ । गुगलले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा एक पोस्ट राख्दै जेमिनाईमा स्मरण क्षमता सहितको नयाँ फिचर थपिएको जनाएको हो ।  यो विशेषता मार्फत प्रयोगकर्ताले च्याटबटलाई केही कुरा सम्झन वा बिर्सिन लगाउन सक्छन् । उदाहरणको लागि यदि कुनै प्रयोगकर्ताले जेमिनाईलाई आफ्नो मन पर्ने खाने कुरा सम्झिन लगाए भने अर्को पल्ट सो प्रयोगकर्ताले कुनै रेस्टुरेन्टको सुझाव माग्दा प्रयोगकर्ताको रुची अनुसारका खाना पाइने रेस्टुरेन्टको सुझाव प्राप्त हुन सक्छ ।  गुगलले यो विशेषता सम्प...

Nov 21, 2024 - 07:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register