सामाजिक सञ्जालमा १६ वर्षमुनिका बालबालिकालाई प्रतिबन्ध लगाउने पहिलो देश बन्यो अस्ट्रेलिया

काठमाडौं । १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया पहिलो देश बनेको छ । बालबालिकाको सुरक्षाका लागि भन्दै अस्ट्रेलियाको सदनले बिहीबार मात्र यो कानून पारित गरेको हो । यो नियम आगामी जनवरीबाट परीक्षणको रूपमा लागू हुने र एक वर्षपछि पूर्ण रूपमा कार्यान्वयनमा आउने बताइएको छ । यदि सामाजिक सञ्जाल प्लेटफर्महरूले यो कानून उल्लङ्घन गरेमा ४९.५ मिलियन अस्ट्रेलियन डलर (करिब ४ अर्ब ३१ करोड रुपैयाँ) सम्म जरिवाना तिर्नुपर्ने छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी एल्बनीजले यो कानूनले बालबालि...

Nov 30, 2024 - 04:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register