उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति

झापा, ९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को निर्णय बमोजिम यही मङ्सिर १६ गते हुने उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी [...] The post उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति appeared first on Jhapa Online.

Nov 24, 2024 - 15:54
 0
उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति

झापा, ९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को निर्णय बमोजिम यही मङ्सिर १६ गते हुने उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

The post उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register