राष्ट्रिय परिचयपत्र विवाद अब पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय परिचयपत्र सम्बन्धी देखिएको विवाद अब पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । शुक्रबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले यस सम्बन्धी मुद्दा पूर्ण इजलासमा पेश गर्ने निर्णय गरेको हो । राष्ट्रिय परिचयपत्रबारे गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने भन्दै संयुक्त इजलासले यो विवाद पूर्ण इजलासमा पठाउने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । तीन न्यायाधीश सदस्य हुने पूर्ण इजलासको पेशी पछि तोकिने छ । अधिवक्ता रामबहादुर राउत र विमल पोखरेलले रा...

Dec 27, 2024 - 14:06
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register