सोमबार १५.८३ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ बिन्दुमा पुगेको हो  । नेप्सेमा कुल ३ सय ९ कम्पनीको एक करोड २२ लाख ६३ हजार ७ सय ८० कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३४ करोडमाथिको कारोबार भएको छ । आज […]

Nov 25, 2024 - 09:35
 0
सोमबार १५.८३ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ बिन्दुमा पुगेको हो  ।

नेप्सेमा कुल ३ सय ९ कम्पनीको एक करोड २२ लाख ६३ हजार ७ सय ८० कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३४ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङ्गादि ग्रुप पावरको भएको छ । यस कम्पनीको ५४ करोड ७ लाख ५० हजार ६ सय ७८ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा बेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register