अनलाइन ठगसँग मिलेर केवाईसी भेरिफाई गरी दिएको भन्दै डिजिटल वालेट कम्पनीका ३ कर्मचारी पक्राउ

काठमाडौं । अनलाइन ठगहरूसँग मिलेर डिजिटल वालेटमा केवाईसी भेरिफाई गरी दिएको आरोपमा एक कम्पनीका तीन जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भई हाल तिलगङ्गा बस्ने २० वर्षीय शाहिल श्रेष्ठ, गोरखा घर भई हाल कलङ्की बस्ने २२ वर्षीय सविनकुमार कुमाल र रामेछाप घर भई हाल पशुपति बस्दै आएका २२ वर्षीय सुरेन्द्र बस्नेत रहेका छन् ।  वालेट कम्पनीले आफ्ना कर्मचारीले अवैध रूपमा अनलाइन ठगहरूको गिरोहसँग मिलेर विश्वासघात गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएको थियो । कार्यालयका प्रहरी उपरीक्षक अ...

Nov 25, 2024 - 14:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register