आइएमई पे प्रयोगकर्तालाई मौलाकाली र लुम्बिनी केबुल कारमा २० प्रतिशत छुट

काठमाडौं । आइएमईले विदेशबाट पठाएको रकम प्राप्त गर्ने सेवाग्राहीलाई केबुल कारको यात्रामा विशेष छुट दिने भएको छ । आइएमई मार्फत कारोबार गरेका सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबुल कारको टिकेटमा २० प्रतिशत छुट पाउने भएका हुन् । आइएमई मार्फत रकम भुक्तानी प्राप्त गरेको रसिद वा आइएमई पे मार्फत रकम प्राप्त गरेको डिजिटल रिसिप्ट देखाएर सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबुलकारमा छुट प्राप्त गर्न सक्ने बताइएको छ । रकम प्राप्त गरेको तीन महिनासम्म सो रसिद देखाएर छुट लिन सकिने छ । मौलाकाली केबुल कारका सञ्चालक रुद्रराज पौडेल...

Dec 3, 2024 - 03:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register